आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । राष्ट्रपतिमा कांग्रेसबाट साझा उम्मेदवार बनाउने सहमति गरेका आठ दलले उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवारी दिने सहमति गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवारी दिने सहमति जुटाएका हुन् ।
तर, अहिले उपराष्ट्रपतिको निर्वाचनको मिति नै नतोकिएको भन्दै नेताहरूले त्यसबारे सार्वजनिकरुपमा बोलेका छैनन् । उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवारी दिने समझदारी ८ दलिय गठबन्धनको बनेको छ ।‘अहिले उपराष्ट्रपतिको चुनावको मिति नै तोकिएको छैन ।