आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । पूर्व सांसद मञ्च नेपालको आयोजना र संघीय संसद सचिवालयको समन्वयमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का सदस्यहरूसँग अन्तर संवाद तथा बधाई कार्यक्रम भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अन्तर संवाद कार्यक्रम भइरहेको छ ।











