बौद्धमा २१५०औँ ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय हेर्नुहोस् (फोटो फिचर)

ग्याल्बो ल्होसारको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदा

बौद्धमा २१५०औँ ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय हेर्नुहोस् (फोटो फिचर)

काठमाडौं । शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन् ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले मंगलबार २१५०औँ ग्याल्बो ल्होसार पर्व मनाइरहेका हुन् । यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षोल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् ।

ग्याल्बो ल्होसारको अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

खबरपाटी
खबरपाटी