आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
दाङ । लुम्बिनी प्रदेशको कृषिमन्त्रीमा भण्डारी लाल अहिर नियुक्त भएको छन् । मुख्यमन्त्री लिला गिरीले जनता समाजवादी पार्टी संसदीय दलका नेता भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन् ।
एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ ।
मन्त्री अहिरले भोलि सोमबार ११ बजे बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पद तथा गोपनियताको शपथ लिनेछन् ।