नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष
नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिव सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ ।