आइरन वा केमिकलको प्रयोगपछि कपालाई बचाउने यी हुन् ५ उपाय
अधिकांश महिलाले कपालको स्टाइलिङका लागि कपालमा तातो (आइरन) लगाउने गर्छन् । यति मात्र होइन, कपाल स्टाइलिस बनाउन महिलाहरू घण्टौँसम्म पार्लरमा जान्छन्, जहाँ स्टाइलका लागि विभिन्न केमिकल पनि प्रयोग गरिन्छ ।