धवल पुरस्कारबाट साहित्यकार पन्थी र गैरे पुरस्कृत
धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा शङ्करप्रसाद गैरेलाई अर्पण गरिएको छ । सो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।