बाडुली लागिरहन्छ ? यी हुन् पाँचवटा घरेलु उपचार !
प्रायः तपाईंले देख्नु भएको छ कि केही मानिसहरूलाई खाना खाँदा वा खाना खाएपछि छिटै बाडुली (हिचकी) लाग्न थाल्छ । यस्तो अवस्थामा सहन निकै गाह्रो हुन्छ । तर, केही घरेलु उपचारबाट बाडुली लाग्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।