सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ
सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी०ले उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ ।