प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन जाँदै
प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन जाँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरु चितवन आउन लाग्नुभएको हो ।