बच्चा पढ्न–लेख्न मन गर्दैनन् ? तीन कारण थाहा पाउनुहोस्, फेर्नुहोस् आफ्नो व्यवहार
‘बच्चा होमवर्क गर्नै मान्दैनन्, पढ्न बस्यो कि त विभिन्न बहाना बनाउने, रुने, कराउने आदि गर्छन्, बच्चालाई पढाउन साह्रै गाह्रो ।’ तपाईंहरु मध्ये कतिलाई यो वाक्य आफ्नै हो जस्तो लाग्यो ?