क्यानडाले उत्तरपूर्वी सिरियामा इस्लामिक स्टेट (आइएस) सँग सम्बन्धित चार महिला र १० जना बालबालिकालाई यसै साता विस्थापित व्यक्तिका शिविरबाट स्वदेश फर्काएको प्रहरीले शुक्रवार जनाएको छ ।
Forgot Password