पेप्सीकोला ग्राउन्डनजिकै आगलागी

पेप्सीकोला ग्राउन्डनजिकै आगलागी

काठमाडौंको पेप्सीकोला फुटबल ग्राउन्ड छेउमा रहेको एक कटेजमा गएराति विद्युत् सर्ट भएर भीषण आगलागी भएको छ। आगलागीका क्रममा ४ वटाभन्दा बढी ग्यास सिलिन्डर पड्किएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

खबरपाटी
खबरपाटी