आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराए। उनले निर्माणाधीन जलविद्युत आयोजनाको टनेल तथा सुरुङमाा फसेका नागरिकको सरकारले उद्धार गर्न सक्ने हो कि होइन? भनि प्रश्नसमेत गरे।
उनले भविष्यमा हिमताल फुटेर आउने बाढीको क्षति कम गर्न एआई प्रविधिमार्फत जोखिमयुक्त हिमतालको निगरानी गर्न समेत सरकारको ध्यानाकर्षण गराए।