आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पार चौरीखर्कपारि जङ्गलमा पहिरो खस्दा स्यार खोला आज बिहान केहीबेर थुनिएको छ । स्यार खोला बूढीगण्डकीको सहायक खोला हो ।
पहिरो खस्दा झन्डै आधा घण्टा स्यार खोलामा पानी कम बगेको थियो । अहिले खोलामा पहिलेजस्तै पानी बगेको छ । तर स–साना पहिरो खसिरहेको छ ।
जोखिम कम भए पनि तल्लो क्षेत्रमा रहेकालाई चनाखो रहन चुमनुब्री गाउँपालिकाले आग्रह गरेको छ ।