आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यका लागि निजी हेलिकप्टर परिचालन गर्न छुट्टै अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निजी हेलिकप्टरलाई सहज रूपमा परिचालन गर्ने व्यवस्था गरिएको हो।
सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरेको छ।
उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा निस्शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।