आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता भएको हो । भेटमा देशभरको बाढीपहिरोसहितको विपद्को विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
छलफल झन्डै ४० मिनेट भएको थियो । प्रधानमन्त्रीसँगको छलफल सकेर प्रधानसेनापति बाहिरिएका छन् ।
रोल्पाको पहिरो र विपत्तिबारे यसअघि सांसद तथा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का नेता वर्षमान पुनसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए ।