आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – तीन दिनदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह मृत फेला परेका छन् ।
सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ।
कांग्रेसका नेतासमेत रहेका सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए।
उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकलपूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो ।