आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याउने सरकारको प्रयासबाट सकारात्मक परिणाम देखिन थालेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा भइरहेका सुधार तथा प्रगतिबारे जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाहको स्टाटस
प्रधानमन्त्री शाहले “हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ” भन्दै उत्पादन वृद्धि र आत्मनिर्भरताको यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।