आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – दुई समुदायबीच तनाव बढेपछि धनुषाको जनकपुरको शहरी क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला सुरक्षा समितिको बैठकपछि कर्फ्यू आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको जानकारी दिए।