आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
विशेष महाधिवेशनको पक्षमा खुलेका श्रेष्ठ हाल उपचारका क्रममा छन्। उनी क्यान्सर पीडित छन् ।
श्रेष्ठले पूर्वसभापति शेरबहादुर देउवा निकट रहेर लामो समय कार्य गरेका थिए। उनी विगतमा कार्यवाहक सभापति, उपसभापति लगायत भूमिकामा थिए ।