आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
बागलुङ - राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङण्ड अन्तर्गत जैमिनी नगरपालिका–८, बेलबगरमा सोमबार (असार २९) बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ ।
पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर त्वातीले जानकारी दिए । सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।
पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ । लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको डीएसपी त्वातीले जानकारी दिए ।
करिडोरको वैकल्पिक बाटो नहुँदा सडक नखुलाइँदासम्म यात्रु त्यहीँ रहनुपर्ने बाध्यता छ ।