आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – भक्तपुरस्थित हनुमन्तेखोलाको बाढी बढिरहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ। अहिले खतराको तहमा पुगेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दा भोलि बिहानसम्मै सतर्क रहन अनुरोध गरेको छ।
अहिले देशका धेरैजसो ठाएँमा वर्षा जारी छ।