गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

काठमाडौँ - मुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन भएको छ।

छानबिनका लागि सरकारले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको हो।
गृहमन्त्री सुधन गुरुङले शुक्रबारको प्रतिनिधिसभामा बैठकमा यसबारे जानकारी गराएका हुन्।

खबरपाटी
खबरपाटी