आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धानका लागि पौडेललाई बिहीबार (जेठ २५) म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद थप भएको हो ।
उनलाई योसहित चौथोपटक म्याद थप भएको छ । इजलासको आदेशबमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको अदालतकी सूचना अधिकारी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
पौडेललाई सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्टसँगको कारोबारसँग जोडेर विभागबाट अनुसन्धान भइरहेको छ ।