संवैधानिक परिषद्को बैठक बस्दै,रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने

संवैधानिक परिषद्को बैठक बस्दै,रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने

काठमाडौं – संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने भएको हो । 

बैठकमा संवैधानिक निकायको रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

खबरपाटी
खबरपाटी