मुग्लिन सडकखण्डको जलवीरेमा खसेको पहिरो पन्छाएर करिब तीन घण्टापछि यातायात खुल्यो

मुग्लिन सडकखण्डको जलवीरेमा खसेको पहिरो पन्छाएर करिब तीन घण्टापछि यातायात खुल्यो

काठमाडौँ - चितवनको नारायणगढ मुग्लिन सडकखण्डको जलवीरेमा खसेको पहिरो पन्छाएर करिब तीन घण्टापछि यातायात खुलाइएको छ। 

अहिले ३:३० बजेको समयमा पहिरो दुईतर्फी नै सञ्चालनमा आएको भरतपुर सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।

त्यहाँ अपराह्न १२:३० बजे सुक्खा पहिरो खसेर सडक दुईतर्फी नै सडक बन्द भएको थियो। अहिले रोकिएका गाडीहरू गन्तव्यतर्फ गइरहेका छन्।

खबरपाटी
खबरपाटी