आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा केन्द्रीय सदस्यका उमेदवारको प्रारम्भीक नामावली रुजु गर्ने काम भइरहेको छ।
‘प्रारम्भीक नामावली रुजु गर्ने प्रक्रियामा मै छौं,’ निर्वाचन आयोगका सदस्यका अनुसार आयोगले रातभर काम गरेको छ। प्रारम्भिक नामावली कतिबेला प्रकाशन हुन्छ भन्ने निश्चित छैन।’
लीपछि उजुरी, दाबीविरोध तथा त्यसमा छानबिन हुनेछ। उमेदवारका लागि उमेदवारी फिर्ता लिने समय दिइनेछ। त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ। अन्तिम नामावली प्रकाशनपछि मात्रै महाधिवेशन मतदानको चरणमा प्रवेश गर्नेछ।
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। सभापति पदमा रविको मात्रै उमेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको थियो।