रास्वपाको महाधिवेशन अन्तर्गत बन्दसत्र शुरु

रास्वपाको महाधिवेशन अन्तर्गत बन्दसत्र शुरु

काठमाडौँ - चितवनको भरतपुरमा जारी रास्वपाको महाधिवेशन अन्तर्गत बन्दसत्र शुरु भएको छ।

सोमबारका लागि तय भएको बन्दसत्र प्राविधिक कारण देखाउँदै मंगलबार अपराह्न शुरु भएको हो।

मंगलबार पनि दिउँसो २ बजे शुरु हुने भनिएको बन्दसत्र डेढ घण्टा ढिलोगरी करिब साढे ३ बजे शुरु भएको हो

बन्दसत्रमा सभापति रवि लामिछाने लगायतका नेता उपस्थित छन्। तर रास्वपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन शाह भने उपस्थित छैनन् ।

खबरपाटी
खबरपाटी