आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सम्बोधन गर्ने भएका छन् । महाधिवेशनको पहिलो दिन असार ७ गते आइतबार उद्घाटन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका हुन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि अन्तिम तयारी भइरहेको जनकारी दिए । उनका अनुसार, भोलि ६ गते (शनिबार) साँझ रास्वपा केन्द्रीय समितिको बैठक पनि भरतपुरमै बस्नेछ ।
८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने तयारीमा रास्वपा भए पनि महाधिवेशनको अन्तिम कार्यतालिका आइसकेको छैन ।