आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – प्रतिनिधिसभामा शुक्रबार पनि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।
सभामुख डोलप्रसाद अर्यालले बैठक शुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदले उठेर विरोध जनाएका हुन्। यसपछि सभामुखले सांसदहरूलाई धारणा राख्न समय दिएका छन्।