आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक भोलिसम्म चल्नेछ ।
बैठकमा पार्टीको आन्तरिक विषयसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
राप्रपामा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि महामन्त्री रहेका धवलशमशेर राणाले पार्टी परित्याग गरेका थिए । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग एकता घोषणा गरिसकेका छन् ।
यसअघि, बिहीबार राप्रपाको कार्य सम्पादन समिति बैठक बसेको थियो ।