अल्जेरियाविरुद्ध अर्जेन्टिनाको १ गोलको अग्रता

अल्जेरियाविरुद्ध अर्जेन्टिनाको १ गोलको अग्रता

काठमाडौं -  फिफा विश्वकप–२०२६ अन्तर्गत अहिले भइरहेको खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १ गोलको अग्रता लिएको छ। पहिलो हाफ सकिँदा अर्जेन्टिना १-० ले अघि छ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलको १७ औँ मिनेट पहिलो गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको प्रहार सुन्दर गोलमा परिणत भएको हो। विश्वकपमा मेसीको यो १४ औँ गोल हो।

खबरपाटी
खबरपाटी