आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदले विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक शुरु गर्नासाथ विपक्षी सांसदले उभिएर विरोध जनाएका हुन्।
त्यसपछि सभामुख अर्यालसँग समय लिएर विपक्षी सांसदले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रियताको विरोधमा दिएको अभिव्यक्तिको विरोध जनाए। उनीहरूले संसद्मा आएर माफी माग्न र अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरे।उनले चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक, कालापानीको बारेमा कुरा उठाएको थाहा नपाएको बताए। नवलपरासीको सुस्तामा भारतीय सुरक्षकर्मी पसेको र भारतीय हेलिकप्टर नेपाली भूमिमा प्रवेश गरेकोबारे