आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ‘नि:शुल्क बाइक एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने भएको छ।
आइतबार नगर सभामा आव २०८३/०८४ को नीति तथा कार्यक्रम पेश गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त जानकारी दिएकी हुन्।
उनले भनिन्,‘नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिने छौँ,साघुरो सडक ध्यानमा राख्दै ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने छौँ।’
उनले अस्पतालहरुकाे नियमन र अनुगमन गरि सहज रुपमा गुणस्तरीय सेवा प्रदान गर्ने पनि बताइन्।