आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीको निजी सचिवालयकाअनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ। समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
सुधन गुरुङ गृहमन्त्री पुनः नियुक्त भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। सरकारले सुधन गुरुङलाई दोस्रो पटक गृहमन्त्री बनाउँदा महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीसमेत बनिसकेका छन्।