आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेटेका छन्।
बिहीवार सचिवालयका कर्मचारीसहित उनले धर्नामा बसेकाहरूलाई भेटेर समस्याबारे जानकारी लिए।
उनले आन्दोलनरतहरूको विवरण संकलन गर्नुका साथै उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन्। त्यसैगरी चुरे संरक्षणलगायतका अभियन्ताहरू समेत आन्दोलनरत छन्।