विद्युतीय गाडीमा सूचना चुहावट आरोप पुष्टि गर्न स्वर्णिम वाग्लेको चुनौती

विद्युतीय गाडीमा सूचना चुहावट आरोप पुष्टि गर्न स्वर्णिम वाग्लेको चुनौती

काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन्।

बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताउका हुन्।  नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र  बदनाम गर्ने प्रयास गरेको उनको दाबी छ। ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’, अर्थमन्त्री वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ?

खबरपाटी
खबरपाटी