५०९ प्रहरी निरीक्षकको सरुवा

५०९ प्रहरी निरीक्षकको सरुवा

काठमाडौँ । नेपाल प्रहरीले ठूलो मात्रामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ ।

जेठ २७ गतेको निर्णय अनुसार एकै पटक ५ सय ९ इन्स्पेक्टरको सरुवा भएको हो ।

सरुवाको सूचीः

खबरपाटी
खबरपाटी