आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - दोस्रोपटक गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले कालभैरवको दर्शन गरेका छन्।
राति सवा आठ बजे हनुमानढोका दरबार क्षेत्र पुगेर गुरुङले कालभैरव दर्शन गरी साथै प्रसाद ग्रहण गरेका हुन्।
उनले सम्पति विवरणको विषय विवाद भएपछि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
हिजो पुन नियुक्ति भएका गुरुङले दरबार हत्याकाण्डलगायत विभिन्न फाइलहरू खोल्ने निर्णयसमेत गरेका छन्।