आयकरको दायरा बढ्यो

आयकरको दायरा बढ्यो

काठमाडौ- अर्थमन्त्री स्वर्णिम वाग्लेले माध्यमवर्गको विस्तार गर्न आयकरको दायरा बढाएका छन् ।

 उनले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याएका छन् ।

‘आयकर छुटलाई दोब्बर बनाएर १० लाख पुर्‍याएको छु । व्यक्तिगत आयकरलाई १० प्रतिशत विन्दुले घटाएको छु । औद्योगिक कच्चा पदार्थको ७३ प्रकारमा भन्सार दर घटाइएको छ । विद्यमान ११ तहका भन्सार दरलाई ७ तहमा झारिएको छ’, अर्थमन्त्री वाग्लेले भने ।

खबरपाटी
खबरपाटी