अब वार्षिक १० लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्र आयकर

अब वार्षिक  १० लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्र आयकर

काठमाडौँ - सरकारले व्यक्तिगत आयकरको सीमा घटाएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै अर्थभन्त्री डा. स्वर्णिम वाग्लेलले यसबारे जानकारी दिएका हुन्। 

अब वार्षिक  १० लाखसम्मका न्यूनतम एक प्रतिशत मात्र कर छुट हुनेछ।

खबरपाटी
खबरपाटी