आगामी साउनबाट नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने

आगामी साउनबाट नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने

काठमाडौँ –  सरकारले आगामी साउनबाट नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने भएको छ।

आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणमा उक्त जानकारी दिएका हुन्।निर्माण सम्पन्न भएर पनि उक्त सुरुङमार्ग सञ्चालनमा आएको छैन।

खबरपाटी
खबरपाटी