आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले आगामी पाँच वर्षभित्र सबै जिल्लाको सदरमुकान जोडने सडक र पुलको स्तरोन्नति गर्ने घोषणा गरेको छ।
आज(शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।
उनले यो समयभित्रमा सुरक्षित सडक बनाइ सडक दुर्घटनाको पनि न्यूनिकरण गर्ने बताए।
उनले भने,‘पाँच वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सडक,पुलको स्तरोन्नति हुने छ,सडक दुर्घटनाको न्युनिकरण गरिने छ।’