नेपाललाई सडक बालबालिकामुक्त देश बनाउने

नेपाललाई सडक बालबालिकामुक्त देश बनाउने

काठमाडौँ - सरकारले नेपाललाई सडक बालबालिकामुक्त देश बनाउने भएको छ। 
आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत उत्त घोषणा गरेका हुन्। 

उनले भनेका छन्, 'नेपाललाई सडक बालबालिकामुक्त देश घोषणा गरिने छ।'

खबरपाटी
खबरपाटी