आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - सरकारले स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने भएको छ।
आर्थिक वर्ष २०८३।०८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बिमाको व्यापक पुनर्संरचना गरिने जनाएका हुन्।
अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो, पारदर्शी र सेवामुखी बनाउन संरचनागत सुधार गरिने उल्लेख गरे। उनले बीमा प्रणालीलाई डिजिटल प्रविधिसँग आबद्ध गर्दै सेवा वितरणलाई थप सहज र प्रभावकारी बनाइने बताए।
हाल विभिन्न निकायमार्फत सञ्चालन भइरहेका सामाजिक सुरक्षा कार्यक्रम, सहुलियत तथा उपचार सहायता योजनालाई समेटेर एकीकृत ढाँचामा लैजाने तयारी गरिएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेट सार्वजनिक गरिरहेका छन् ।