आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रिलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ।
शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरकेा हुन्। उनले विदेशी ऋण वा लगानीमा हुने आयोजनामा विनिमय जोखिम न्यूनिकरण गर्न अगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताए।
उनले क्रेडिट रेटिङमा सुधार हुनेगरी अनुकुल आर्थिक वातावरण सिर्जना गरिने समेत बताए। उनले नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो हटाउने घोषणा समेत गरे।
उहाँले राष्ट्रिय वाणिज्य बैंकमा राज्यको पूँजस् वृद्धि गर्ने प्रश्ताव समेत सरकारले अघि सारेको बताए।