आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – सरकारले निःशुल्क वितरण गर्दै आएका औषधिमध्ये २५ प्रकारका औषधि आफैँले उत्पादन गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेका आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेटमार्फत २५ प्रकारका औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गरेर निःशुल्क नागरिकलाई वितरण गरिने जनाएका हुन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेट सार्वजनिक गरिरहेका छन् ।