आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
विराटनगर – कोशी प्रदेशको जारी सभा बैठक तनावग्रस्त बनेको छ।
आज सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव पेश गर्ने कार्यसूची थियो। तर सभामुख अम्बरबहादुर बिष्टले समय नदिई पारित भएको घोषणा गरेपछि विपक्षी दलको चर्को विरोध भएको हो।यस क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्टम कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको थियो। त्यसपछि सभामुख बिष्टले बैठक आधा घण्टा स्थगित भएको घोषणा गरे।