राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद् अधिवेशन स्थगन

राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद् अधिवेशन स्थगन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगन गरेका छन्। 

बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बैठक स्थगित गरिएको राष्ट्रपति कर्याालयले जनाएको छ।
 
वैशाख ८ को मन्त्रिपरिषद्को‍ सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को‍ दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए।

खबरपाटी
खबरपाटी